शुभारम्भ अनलाइन टि.भी.

उपमेयर शाह र मन्त्री भुसाल बिच नदिबाट कटान,डुबान र बगान बारे छलफल निकट भबिस्यमै स्थलगत निरीक्षण हुने ।

4
SHARES
25
VIEWS

     

श्रावन १० टीकापुर
– यज्ञराज सिम्खाडा

टीकापुरसंग जोडियका पालिकाका नागरिकहरुले बषौँदेखि कर्णाली नदिको कटान,डुनान र बगानको समस्याले ग्रसित हुदै आउनु परेको छ ।

सो क्षेत्रको समस्यालाइ ध्यानमा राख्दै टीकापुर नगरपालिकाका उपमेयर खडक शाहले टीकापुर तथा छिमेकी जानकी गाउँपालीकाका कर्णाली नदिसंग जोडियका बस्तीहरु लाइ कटान,बगान र डुवानबाट मुक्त गर्ने प्रयास गर्नुभएको छ ।

उपमेयर शाहले आफ्नो काठमाँण्डोको बसाइलाइ सदुपयोग गर्दै नदि प्रभावित क्षेत्रका नागरीकको सुरक्षाका लागी उर्जा जलस्रोत तथा सिचाइ मन्त्री पम्फा भुसल र डि.जि सुशिल आचार्य संग कर्णाली नदिबाट हुने कटान,डुनान र बगानको रोकथाम तथा तटबन्धन निर्माणकालागी बजेट माग गरियको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित