टीकापुर २ श्रावण
यज्ञराज सिम्खडा
२२ औ कमैया मुक्ति दिवस को अवसर मा टीकापुर मा आयोजित एक कार्यक्रम मा बोल्दै टीकापुर नगरपालिका का उप प्रमुख खडक बहादुर शाह ले बिगत लामो समयदेखी उत्पिडन मा परेका र तत्कालिन शासकहरुले पछाडी पारिएका तथा शासकहरुको गुलाम बाट मुक्त रहेको दिन अर्को शब्द मा भन्ने हो भने कमैयाहरुले मुक्ति पाएको दिन भनेर सम्बोधन सुरु गरेका शाहले आजको दिन विशेष दिन तथा उत्सव र पर्व को दिन रहेको बताएका छन ।
सो कार्यक्रम मा बोल्दै यहाँका शोषित पछाडी पारियका वर्ग समुदाय का निम्ति आफ्नो हर्दम साथ र सहयोग रहने बताउनु भएको छ ।
तेस्तै तमाम भुमिहिन सुकुमवासी तथा गरिब वर्गहरुका हकहितका लागि हिजोपनि लागेको र भोलि पनि लागिरहने प्रतिबद्धता जायर गर्नु भएको छ ।
थप समाचार को लागी यो भिडियो हेर्न नभुल्नुहोला

















Discussion about this post