शुभारम्भ अनलाइन टि.भी.

खोटेन भुराकानी सामुदायिक वन उपभोक्ता समूहमा नयाँ नेतृत्व चयन, अध्यक्षमा भुपेन्द्र साउद

10
SHARES
72
VIEWS

कैलाली — खोटेन भुराकानी सामुदायिक वन उपभोक्ता समूहको नयाँ कार्यसमितिका लागि सम्पन्न निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ।   हिजो सम्पन्न निर्वाचनमा अध्यक्षमा भुपेन्द्र साउद निर्वाचित भएका छन्। त्यसैगरी उपाध्यक्षमा रूप बहादुर साउद, सचिवमा चन्द्रकला धामी, कोषाध्यक्षमा सिद्ध साउदसह–सचिवमा तेज ठकुल्ला चयन भएका छन्।

 

यसैगरी समितिका अन्य सदस्यहरू पनि निर्वाचित भएका छन्। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र नयाँ नेतृत्वले सामुदायिक वनको संरक्षण, व्यवस्थापन र उपभोक्ताको हितका लागि प्रभावकारी काम गर्ने अपेक्षा गरिएको छ।

नवनिर्वाचित पदाधिकारीहरूलाई स्थानीयवासीले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित