शुभारम्भ अनलाइन टि.भी.

एउटै टोलका चार होनहार युबा वडा अध्यक्ष उठेपछि एमाले का उम्मेदवार लाई फाइदा

4
SHARES
26
VIEWS

 

 

 

 

रास्कोट नगरपालिका वडा न 2 मा 4 जना होनहार युवा वडा को उम्मेदवार बनेपछी गठवन्धनभन्दा पनि एमाले बलियो हुने संकेत देखिएको छ ।बिगत लामो समय देखि जनयुद्ध लडेका र पाको राजनिती भएका बौद्धिक नेता नेकपा मावोबादी केन्द्रका तर्फबाट कम्रेड धुर्बराज सिम्खाडा (प्रभात)ले वडा अध्यक्ष टिकट पाएका छन भने त्यस्तै जनयुद्ध लड्दै बिप्लप निकट नेकपा हुँदै ने.क.पा. एकिकृत समाजबादीमा आउनु भएका क.धनिराम सिम्खाडा (विरोचन)   साथै जसपा  का  माधव  प्र उपाध्याय र स्वतन्त्र उम्मेदवार हेमराज उपाध्याय बन्नु भएको छ । यस्तै चार चार उम्मेदवार एकै गाउँमा भए पनि अन्तत ने.क.पा. माओवादी केन्द्रका उम्मेदवारको चुनावी आधार बलियो रहेको उम्मेदवार प्रभातको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित