शुभारम्भ अनलाइन टि.भी.

वैशाखमा30 हुने स्थानीय तह निर्वाचनका लागि कांग्रेसले आइतबार सार्वजनिक

3
SHARES
21
VIEWS

ठूल–ठूला रुमानी सपना बाँड्ने र तीनै सपनाको उडानमार्फत भोट बटुल्ने परम्परा छोडेर नेपाली कांग्रेसले यसपटक जनता र जनजीविकाका मुद्दाहरु समेटेर चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि कांग्रेसले आइतबार सार्वजनिक गरेको घोषणापत्रमा स्थानीय तहको मूल मर्म टेक्ने प्रयास गरिएको छ । कार्यान्वयन हुन नसक्ने विगतका घोषणापत्रबाट ‘चेत पाएको’ कांग्रेसले धरातलीय यथार्थ छोडेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित