शुभारम्भ अनलाइन टि.भी.

एमसीसी पास गर्ने कि फेल ? एकीकृत समाजवादी निर्णायक

3
SHARES
22
VIEWS

९ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे निर्णय गर्न भन्दै एकीकृत समाजवादीले सोमबार दिउँसो १ बजे केन्द्रीय सचिवालयको बैठक बोलाएको थियो । तर बैठक नै बस्न सकेन । बरु अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच मात्र कुराकानी भयो ।

त्यो छलफलमा नेता खनालले प्रतिनिधिसभामा अवरोध कायमै रहेका बेला एमसीसी टेबल गरेकैमा आपत्ति जनाए । तर अध्यक्ष नेपालले परिस्थिति नै त्यस्तो बनेको स्पष्टीकरण दिए ।  उनका अनुसार बालुवाटारमा भएको शीर्ष नेताहरुको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘पास फेल के गर्ने तपाईंहरु आफ्नो निर्णय गर्नुस् । तर टेबल गर्न चाहिं दिनुस्’ भनेका थिए ।https://youtu.be/rwWRK0AFI1w

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित